प्रदेश सभा २ बैठक : दुई वटा अध्यादेश पेस, मुख्यमन्त्रीकाे राजीनामा माग

धनुषा – प्रदेश नं २ को प्रदेश सभा बैठकमा दुई वटा अध्यादेश पेस गरिएकाे छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेश सभामा पेस गर्नुभएको छ । अध्यादेश पेस भएसँगै प्रदेश सभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आउँदाे पुस ८ गते बिहीवार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । सामाजिक विकासमन्त्री साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेश सभामा पेस गर्नुभएको हो । सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (ल...

सम्बन्धित सामग्री

बिजनेसविहीन मधेश प्रदेश सभा, २ महिनादेखि बैठक अन्योल

२७ माघ, जनकपुरधाम । मधेश प्रदेश सभा बिजनेसविहीन छ । सरकारले बिजनेस नदिंदा दुई महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । गत मंसिर २० गते दोस्रो अधिवेशनको एघारौं बैठक बसेर स्थगित भएको प्रदेश सभा फेरि बस्न सकेको छैन । सरकारले बिजनेस नदिंदा प्रदेश सभा बैठक बस्न नसकेको सभामुख रामचन्द्र मण्डल बताउँछन् । ‘सरकारले बिजनेस […]

धमाधम प्रदेश सभा बैठक

काठमाडौ । स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक आब्हान र सुरुसमेत हुन थालेका छन । शुक्रवार देखी बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भए लगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक आब्हान गरेका छन । प्रदेश १ र सुदुरपश्चिमले १६ जेठका लागि र मधेस प्रदेश सभाको बैठक […] The post धमाधम प्रदेश सभा बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश २ को प्रदेश सभा बैठक जारी

काडमाडौँ । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

लुम्बिनी प्रदेश सभा बैठक आजपनि स्थगित

बुटवल, भदौ ३० । आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभा बैठक एक दिन पर सारिएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि सारिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक दुई पटक स्थगित भइसकेको छ ।

बागमती प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८ / ०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो । यसअघि […]

प्रदेश २ : फेरि स्थगित भयो प्रदेश सभा बैठक

प्रदेश २ को प्रदेश सभा बैठक पुनः स्थगित भएको छ । प्रदेश सभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो ।  बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ । योसहित दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।  यसअघि असार १५ गते बोलाइएको बैठक एक दिन अगाडि नै स्थगित भएको जानकारी गराउँदै असार २३ गतेका लागि समय निर्धारण गरिएको थियो । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले आज १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक असार २५ गते दिउँसो १ बजेसम्म...

प्रदेश-२ को प्रदेश सभा बैठक फेरि स्थगित

काठमाण्डाै - प्रदेश-२ को प्रदेश सभा बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । अर्को बैठक पर्सि दिउँसो १ बजे बोलाइएको छ । आज बस्ने बैठक प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकोले स्थगित गर्नुपरेको प्रदेश सभा सचिवालयका सचिव रंजितकुमार यादवले जनाएको  छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले असार १ गते प्रस्तुत गर्नुभएको बजेट प्रस्तुतिपछि त्यही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगित भएको थियो । नेकप...

सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा सर्‍यो

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टाको लागि स्थगित भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर एक घण्टाका लागि स्थगित गरिएको हो । म‌ंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदैछन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने […]

प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, मुख्यमन्त्री राईलाई राहत

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। भोलि सोमवार बस्ने भनिएको बैठक सुचना टाँस गरी स्थगित भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जनाएका छन्। बैठक स्थगित भएकोमा प्रदेश सभा विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सभामुखले पटकपटक प्रदेश सभा बैठक स्थगित गरेर जनताको आवाज उठाउने…

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतवार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । पत्र