सत्तीघाट पुल जोखिममा

हुलाकी राजमार्गअन्तर्गत कर्णाली नदीमा रहेको सत्तीघाट पुलमा समस्या आएको छ । पुलमा दुइ वटा स्ल्याबको बीचमा करिब आधा फिट ग्याप आएको छ ।

सम्बन्धित सामग्री

वर्दियाको सत्तिघाट पुल जोखिममा

बर्दिया । सरकारले करोडौ लगानी गरेका आयोजनाहरुमा थोरै ध्यान समेत पुर्‍याउन नसक्दा लगानी डुब्ने खतरा बढेको छ । सरकारी बेवास्ताका कारण पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सत्तिघाटमा निर्माण गरिएको पुल जोखिममा परेको छ । पुलका स्पानहरु (पिलर) फाटेर ग्याप बढेको छ । वर्षा याममा कर्णाली नदिमा पानीको सतह बढेपछि सत्तीघाट पुल […]

कर्णाली सत्तीघाट पुल जोखिममा

केशव कोइराला बर्दिया । २०७२ असारमा निर्माणसम्पन्न भएको पुलको निर्माण कालिका/शर्मा रसुवा जेभी कन्ट्रक्सनले ठेक्का जिम्मा लिएको थियो । निर्माण कार्य सकिए लगत्तै पुल सञ्चालनमा आएपछि पानीको एकतर्फी वहाव बढेपछि पुलको पूर्वी भागतर्फको तटबन्ध भासिएको छ । पुल भासिँदै गएपछि ओहोरदोहोर गर्नसमेत समस्या देखिएको छ । विभिन्न समयमा सरोकारवाला निकायले अनुगमन गरेपनि एकस्पान थप गर्ने […]

सत्तीघाट पुल जोखिममा

जिल्लाको राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीमा निर्मित सत्तीघाट पुल जोखिममा परेको छ । नदी कटान रोक्न निर्माण गरिएको ग्याभिन पानीको वहाव बढ्दै गएपछि बग्न थालेपछि पुल जोखिममा परेको हो ।

जोखिममा सत्तीघाट पुल

सरकारी बेवास्ताका कारण पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सत्तीघाटमा निर्माण भएको पुल जोखिममा परेको छ । निर्माणकै क्रममा पुलको पूर्वी किनारामा एउटा पिलर थप गर्नुपर्नेमा जोखिमपूर्ण अवस्थामै माटो पटानी गरी गाइडबन्डको भरमा छाडिँदा पुल जोखिममा परेको हो ।