मतदान केन्द्रमा प्रहरी जवानले बोकेको हतियार अचानक पड्कियो

सुनसरी :  सुनसरीको एक मतदान केन्द्रमा प्रहरी जवानले बोकेको हतियार अचानक पड्किएको छ।सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालय मतदानस्थलको सुरक्षामा खटिएका जवानले बोकेको राइफल अचानक पड्किएको हो।राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो। प्रहरी जावन विशेष याक्खाले बोकेको इन्सास राइफल अचानक पड्किएपछि होहल्ला भई मतदाता बीच भागदौड भएको थियो।मतदानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको राइफल पड्किए पनि घटनामा कुनै मानवीय तथा भौतिक क्षति

सम्बन्धित सामग्री

सेनासँग हतियार र गाडी सापट लिएर माली मिसनमा खटिँदै सशस्त्र प्रहरी

नेपाली सेनासँग हतियार र बुलेटप्रुफ एमपिभी (मल्टी पर्पाेज भेहिकल) सापटी लिएर सशस्त्र प्रहरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा अफ्रिकी देश माली खटिने भएको छ । तयारीका लागि छोटो समय भएकाले खरिद प्रक्रियाको...

सलमान खान पुगे प्रहरी समक्ष हतियार इजाजतको आवेदन लिएर

एजेन्सी । बलिउड अभिनेता सलमान खान ज्यान मार्ने धम्कीकाबीच हालै मुम्बईका प्रहरी आयुक्त विवेक फान्सालकरको कार्यालयमा छलफलका लागि भेट्न पुगेका थिए । भारतीय सञ्चार माध्यामका अनुसार अभिनेता सलमान शुक्रबार अपरान्ह ४ बजे प्रहरी कार्यालय पुगेका थिए । उनले हतियार इजाजत (लाइसेन्स) का लागि मुम्बईका प्रहरी आयुक्तलाई निवेदन दिएका छन् । यसैबीच एक अधिकारीले यो शिष्टाचार […]

प्रचलित कानुन अनुसार नै हतियार खरिद गर्ने प्रक्रियामा छौँ : नेपाल प्रहरी

नेपाल प्रहरीका लागि आवश्यक पर्ने हात-हतियार खरिद सम्बन्धी विषयलाई लिएर प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लामो समयदेखि नेपाल प्रहरीले हात-हतियारको अभावको समस्या झेल्दै आएको परिप्रेक्ष्यमा नेपाल सरकारबाट हात-हतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन अनुसार आवश्यक हात-हतियार खरिद गर्ने प्रक्रियामा रहेको प्रहरीले स्पष्ट पारेको हो । प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल प्रहरीको संगठनात्मक ढाँचा र द

बाँकेमा सात हतियार मात्रै बुझाइयो

नेपालगन्ज । बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएको छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए । इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो । स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा […]

बाँकेमा सात हतियार मात्रै बुझाइयो

बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई  बेवास्ता गरेको पाइएको छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए । इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो । स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती हतियार चैत मसान्तभित्र  जिल्ला प्रशासन कार्यालयमा बुझाउन सूचना

सेनाको हतियार सशस्त्र प्रहरीलाई

काठमाडौं, २७ चैत्र । नेपाली सेनाका प्रधान सेनापति प्रभाकर शर्माले सशस्त्र प्रहरी बललाई हतियार प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एका कार्यक्रमका बीच शर्माले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई विभिन्न हतियार प्रदान गरेका हुन् । शर्माले ईन्सास राइफल नाल ५ सय र लाइट सर्पो हतियार ९०  नाल गरी जम्मा ५ सय ९० […]

नेपाली सेनाद्वारा सशस्त्र प्रहरीलाई ५९० हतियार हस्तान्तरण

नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५९० थान हतियार तथा गोलीगठ्ठा र हतियार सामग्री हस्तान्तरण गरेको छ। जंगी अड्‍डामा आइतवार आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई ईन्सास...

प्रहरी र सर्वसाधारणमाथि हतियार प्रहार गरेको आरोपमा युवक पक्राउ

प्रहरी र अर्को एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली लिखु घर भई हाल जरङ्खु बस्ने वर्ष २९ को शनि तामाङ रहेका छन् । काठमाडौँ तारकेश्वर नगरपालिका–८ शेषमतीस्थित लामवजार नजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई धारिलो हतियार खुकुरीले टाउको र घाँटीको पछाडिबाट हिर्काइ घाइते बनाएका थिए । त्यसपछि सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु मातहत प्रभाग धर्मस्थलीमा खटिएको प्रहरीले उनलाई

हतियार जोगाउँदै प्रहरी, प्रशिक्षणमा अब डमी हतियार

न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेश प्रहरीले फायरिङबाहेक प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने एकाईंहरुबाट हाल नियमित प्रयोग गरिने सक्कली हतियार प्रयोग गर्दै आएकोमा उक्त हतियार बिग्रने/फुट्ने भएर काम नलाग्ने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको हो । प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना–२०७७ मा उल्लेख भएका क्रियाकलापअनुसार […]