काठमाडौं । प्राडा अर्जुनदेव भट्टका स्वास्थ्य तथा मनोविज्ञान विधाका दुई कृति आइतबार विमोचित भए । ‘डाक्टरको द्विविधा’ र ‘मूत्र र जनेन्द्रीय प्रणाली रोग, निदान तथा उपचार’ नामका यी दुई कृतिले स्वास्थ्य जगत्मा योगदान दिने वक्ताहरुको धारणा थियो ।लेखक भट्टका अनुसार मानव शरीरमा ५० भन्दा बढी प्रकारका ग्रन्थि हुन्छन् । तिनीहरूमध्ये एक हो-पुरुष शरीरमा मात्र हुने […]