सुरभि साहित्य प्रतिष्ठानमा चालिसे र पौड्यालका कृति विमोचित

काठमाडौंको गोकर्णेश्व ८ मा अवस्थित सुरभि साहित्य प्रतिष्ठानमा दुई कृतिको विमोचन गरिएको छ । शनिबार प्रतिष्ठानद्वारा आयोजित विशेष समारोहमा ती कृति विमोचन गरिएको हो । वरिष्ठ कथाकार तथा हास्यव्यङ्ग्यकार नरेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा साहित्यकार विजय चालिसेको जापानी कथाहरूको अनुदित सङ्ग्रह ‘अभिशप्त रात’ र बाजुराम पौडेलको ‘मखमली’ उपन्यास लोकार्पण गरिएको हो । कार्यक्रममा चर्चित समालोचकद्वय गोपी …

सम्बन्धित सामग्री

सापकोटाका दुई बाल कृति विमोचित

काठमाडौं : बाल साहित्य सर्जक एवं कवि शान्ति सापकोटाको दुई बाल कृति भर्खरै विमोचन भएको छ। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको जुम भर्चुअल कार्यक्रममार्फत दुई कृतिको विमोचन भएको हो। विमोचन भएका कृतिमा बाल कथा सङ्ग्रह 'सिमसारको शङ्खे' र बाल कविता सङ्ग्रह 'धरतीकी रानी' छन्। धरतीकी रानीमाथि कवि एवं…

कुलपति कर्माचार्यद्वारा दुई बाल कृति विमोचित

काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री केके कर्माचार्यले दुई बालकृति विमोचन गरेका छन्। बिहीवार भर्चुअल कार्यक्रममार्फत बाल साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता संग्रह 'रसैरस रसिली' र विजयराज आचार्यको बाल कथा संग्रह 'स्वयम्भूका आँखाहरु' विमोचन गरेका हुन्। कृति विमोचनपछि कुलपति कर्माचार्यले दुबै कृतिको शीर्षक नै रोचक रहेको बताए।…