सामाजिक लोकतन्त्र अध्ययन केन्द्र' को नामबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौड़ेल डा. शसांक कोईराला र प्रकाशमान सिंह लगाएतले रणनैतिक कार्यालय स्थापना गरेका छन्।
३२ साउन, काठमाडौं। कांग्रेसका संस्थापनइतर नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले एक ढिक्का रहेको विश्वास आफू निकटलाई दिलाएका छन् । नेता शेखरको सम्पर्क कार्यालय बालुवाटारमा आफू निकटहरुको भेला गरेर दुई नेताले समूहमा टुटफुट नआएको दाबी गरेका हुन् । रुपान्तरण अभियानमा गरेको टोली, किसान संघ र महिला संघ नेताहरुलाई शेखर-गगनले छलफलका लागि डाकेका थिए […]
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत हुने रणनीति बनाउन नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षको आन्तरिक बैठक बसिरहेको छ ।
डा. कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा नेताहरूको बैठक बसेको हो ।
बैठकमा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत कोइराला समूहका प्रभावशाली नेताहरू सहभागी छन् ।
भोलि बस्ने कार्यसम्पादन समितिको बैठक र स्थानीय तहको चुनाव लगायत समसामयिक विषयमा छलफल गर्न आन्तरिक बैठक बसेको एक नेताले जानकारी दिए ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनिय...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी ७–१० फागुनका लागि तय भइसकेको छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र शक्ति संघर्षको खेल सुरु भएको छ । महाधिवेशन नजिकिएसँगै पार्टी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले नेता कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन् । कतिपय नेताले भेटघाटका लागि सम्पर्क कार्यालय खोलिसकेका छन् …