'नाइँ नभन्नू ल-५' मा विशेष भूमिकामा निरुता - Naya Patrika

फिल्म ‘नाइँ नभन्नू ल–५’ को छायांकन अन्तिम चरणमा पुगेको छ । विकाशराज आचार्यको निर्देशनमा बनिरहेको फिल्ममा नायिका निरुता सिंहको साथमा नायक दिलीप रायमाझी देखिनेछन् । शनिबार निरुता, दिलीप र बाल...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

निरुता र सुमित्राले जिते स्कुटर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना र चन्द्रागिरी नगरपालिका न्यु डायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मीले १६ औं ढोरपाटन महिला भलिबल लिगमा उत्कृष्ट खेलाडी र उदियमान खेलाडी बन्दै स्कुटर जितेका छन् । प्रतियोगितामा उच्च प्रदर्शन गरेका दुवैले विद्युतीय स्कुटर पुरस्कारस्वरूप प्राप्त गरेका हुन् । निरुता सम्मिलित एपिएफ डबल लिगमा अपराजित रहेर च्याम्पियन […] The post निरुता र सुमित्राले जिते स्कुटर first appeared on हाम्रो खेलकुद.

एपिएफकी निरुता सर्वाेत्कृष्ट

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर निरुता ठगुन्ना केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले उच्च प्रदर्शन गरेकी थिइन् । निरुता हङकङमा भएको दुई छुट्टै भलिबल प्रतियोगितामा पनि सर्वाेत्कृष्ट खेलाडी चुनिएकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले १५ हजार रुपैयाँसँगै मायाको चिनो […] The post एपिएफकी निरुता सर्वाेत्कृष्ट first appeared on हाम्रो खेलकुद.

जन्मदिनमा पतिसँग प्रफुल्ल निरुता

काठमाडौं । निरुता सिंहको वैवाहिक जीवन निकै खुसीयाली देखिन्छ । भदौ २६ गते मुम्बईका सञ्जीव गुलाटीलाई उनले पतिको रुपमा सामाजिक सञ्जालबाट चिनाएकी थिइन् । त्यसयता निरुताले सामाजिक सञ्जालबाट पति सञ्जीवसँगका रोमान्टिक र प्रफुल्ल मुद्राका तस्वीर सार्वजनिक गरिरहेकी छन् । तीज मनाउँदा निरुता रातो कुर्थामा सजिएकी थिइन् भने गुलाटीले नेपाली ढाकाटोपी लगाएका थिए । बुधबार पतिसँग […]

नायिका निरुता सिंहले गरिन् विवाह

काठमाडौं, १६ भदौ । चर्चित नायिका निरुता सिंहले विवाह गरेकी छिन् । उनले भारत मुम्बईका सञ्जीव गुलाटीसँग लगनगाँठो कसेकी हुन् । नायिका सिंहले आफूले गत बिहीबार सञ्जीवसँग विवाह गरेको जानकारी गराएकी छिन् । पतिसँगको तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छिन्– मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर- परिवार, आफ़न्त तथा छर-छिमेकहरु , मेरा चलचित्र कर्मी […]

विपिन र निरुता उत्कृष्ट घोषित

अभिनेता विपिन कार्की र निरुता सिंह सर्वोत्कृष्ट अभिनेत्री घोषित भएका छन् । चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्र समेटिए आयोजना भएको ‘एएनपी अवार्ड २०२१’ मा प्रदीप भट्टराई सर्वोत्कृष्ट निर्देशक भए । बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप जात्रैजात्रा तथा निरुता सिंहले दालभात तरकारीबाट अवार्ड हात पारेका हुन् । २०७४ देखि २०७६ सालमा रिलिज फिल्म तथा सिर्जित सिर्जनाहरूलाई पुरस्कृत गरिएको समारोहमा पुकार भट्टराई, सौरभ लामा छायाँकनबाट,  बन

निरुता सिंह भन्छिन् : नेपाली फिल्म र दर्शकको माया मार्न सक्दिनँ

काठमाडौं । एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा बस्दै आएकी निरुता रियालिटी शो डान्स च्याम्पियनको निर्णायकको अभिभारा बहन गर्न काठमाडौं आएकी हुन् । वरिष्ठ निर्देशक तुलसी घिमीरेको खोजको रूपमा ‘दक्षिणा’ फिल्मबाट डेब्यू गरेकी निरुताले त्यसपछि ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, […] The post निरुता सिंह भन्छिन् : नेपाली फिल्म र दर्शकको माया मार्न सक्दिनँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

डान्स रियालिटी शोमा जज बन्दै निरुता

निरुता अब भने रियालिटी शोको निर्णायक बन्ने भएकी छिन् । कान्तिपुर टिभीबाट प्रशारण हुन लागेको 'डान्स च्याम्पियनसिप'मा निरुता मुख्‍य निर्णायकका रूपमा देखिनेछिन् ।

डान्स रियालिटी शोको निर्णायक बन्न नेपालमा निरुता

कुनै समयकी चर्चित नायिका निरुता सिंह एक डान्स रियालिटी शोको निर्णायक बन्न नेपाल आएकी छिन् । उनी एक साता अगाडि नेपाल आएकी हुन् । निरुता मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा मिडियामाझ उपस्थित भएकी थिइन् । कान्तिपुर टेलिभिजनमा कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको ‘डान्स च्याम्पियनसिप’मा निरुता मुख्य निर्णायकको रुपमा रहनेछिन् । उनको साथमा यो शोमा […]

श्रीकृष्ण र शिव रेग्मीको याद गर्दै निरुता

१३ बर्ष अगाडि नेपाली चलचित्र क्षेत्र छाडेर मुम्बई हानिएकी नायिका निरुता सिंहले चलचित्र ‘दाल भात तरकारी’मा केही बर्ष अगाडि काम गरिन् । यो चलचित्रबाट उनको प्रशंसा भन्दा पनि आलोचना बढी भयो । यसपछि, चलचित्र क्षेत्रमा खासै सक्रिय नरहेकी नायिका निरुता सिंहलाई नेपाली चलचित्रको माया भने खुबै लाग्छ । गतबर्ष आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा सहभागी […]

दुवै खुट्टा गुमाएकी साहसी निरुता : पढाइमा सफल भए जागिर कसो नमिल्ला र ?

कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीकी १७ वर्षीया निरुता भण्डाराका दुवै खुट्टा छैनन् । अपाङ्गता भएर पनि उनी अहिले मज्जाले हिँडडुल मात्र गर्दिनन्, घरको सबै काम पनि गर्छिन् ।   साँडेपानीमै रहेको दशरथ माविमा १० कक्षामा अध्ययनरत उनी सुनौलो भविष्यको पर्खाइमा सक्दो मेहनत गर्दैछिन् । जन्मेको ५ महिनामा उनका खुट्टा आगोमा जले । ‘मलाई त सम्झना छैन,’ उनले भनिन्, ‘मलाई ५ महिना मात्र भएको थियो रे ! आँगनमा खेल्दै रहेछु, खेल्दाखेल्दै आगोमा जल्न पुगें । म सानो हुँदा हात खुट्टाले हिँड्थे, यताउता हिँडडु...