गहुँको बिउ वितरण गर्ने विषयले गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारीले हानेको कुर्सीले अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचियो गहुँको बिउ वितरणको विषयमा विवाद बढ्दै जाँदा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ ।...

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षका दुईवटा दाँत भाँचिए

काठमाडौं : सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ। कुटाकुटमा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएका छन्।किसानका लागि अनुदानअन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो। कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए।गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्र

पाल्पाको रिब्दीकोटमा खुल्यो बिउ स्रोत केन्द्र

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा बिउ स्रोत केन्द्र सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण इकाइ जोन पाल्पा, रिब्दीकोट गाउँपालिका र साना किसान कृषि सहकारी संस्थाको ६० लाख लगानीमा बिउ स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा एक घन्टामा चार टनसम्म गहुँको बिउ ग्रेडिङ गर्ने क्षमता रहेको छ । मेसिन सञ्चालनमा आएपछि यस क्षेत्रमा उत्पादित अन्नबालीको बिउका निम्ति ग्रेडिङ गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।      स्थानीय स्तरमा उत्पादित अन्नबालीको बिउलाई लामो समयसम्म भण्डारण गरिराख्न समस्या थियो । बिउ भण्डारमा समस्या हुँदा गुणस्तरीय बिउको समेत अभाव थियो । मेसिन सञ्चालनमा आएपछि गुणस्तरीय बिउ सहज रूपमा पाइने अध्यक्ष जिसीले बताए । पाल्पामा उत्पादित गहुँ, मकै, फापर र कोदोलगायतका बिउ ग्रेडिङ कार्य थालिएको छ । कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण गरेर कृषि पेसालाई व्यावसायिक बनाउन गाउँपालिका लागिपरेको पालिका उपाध्यक्ष लक्ष्मी खनालले जानकारी दिइन् ।      कृषियन्त्र तथा उपकरणको माध्यमबाट कृषिमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा प्रशस्त बजेट लगानी गर्न थालेको उपाध्यक्ष खनालको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले मेसिन सञ्चालन गर्दा किसानलाई गुणस्तरीय बिउ उत्पादनमा सुविधा हुने बताए ।      धान, गहुँ, मकै, फापर र कोदोलगायत बिउ ग्रेडिङ गर्न समस्या रहेको गाउँपालिकाले सो मेसिन सञ्चालनमा ल्याएपछि कृषि उत्पादनमा राम्रो हुने अपेक्षा गरिएको उनको धारणा छ । कृषि क्षेत्रमा आधुनिकीकरण गरेसँगै उत्पादनमा वृद्धि र रोजगारीका अवसर बढेको छ । पाल्पाका पालिकाले कृषि उत्पादनमा वृद्धि र युवा कृषि पेसामा आकर्षण बढाउन मिनीटिलर, टनेल, हातेट्रयाक्टरलगायत सामग्री सहयोग गर्दै आएको छ । रासस

पाल्पाको रिब्दीकोटमा खोलियो बिउ स्रोत केन्द्र