युनाइटेड रियल लेदरको नयाँ उत्पादन सार्वजनिक गरिएको छ । यस्तै कम्पनीको शोरुम पनि सञ्चालनमा ल्याइएको छ । युनाइटेड टेनरिजले हालै आफ्नो ब्राण्डको डिजाइनर जुत्ता युनाइटेड रियल लेदर लञ्च गरेको हो । यसको कारखाना दुहबी, सुनसरीमा रहेको छ । कम्पनीले आफ्नो पहिलो शोरुम विराटनगरमा खोलेको छ ।युनाइटेड टेनरिज एक स्वदेशी निर्यातजन्य उद्योग हो, जसले छाला निर्माण […]