पर्यटन मन्त्रालयका उपसचिव साढे २२ लाख रुपैयाँसहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख खुस रकम र स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ गरी साढे २२ लाख रुपैयाँसहित उपसचिव नेपाललाई नियन्त्रणमा लिएको हो । उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग...

सम्बन्धित सामग्री