ब्रिटिस गोर्खाको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण

खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको मुखिताङमा ब्रिटिस गोर्खा वेल्फेयर र स्थानीयको लगानीमा तीन कोठे विद्यालय भवन निर्माण गरिएको छ ।

सम्बन्धित सामग्री

भेरी त्रिवेणी माविमा नेविसंघले बनायो अस्थायी टहरा

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जाजरकोटको रिम्मामा रहेको भेरी त्रिवेणी माध्यमिक विद्यालयमा छ कोठे अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरेको छ । भूकम्प गएको करिब एक महिना बित्दासम्म सरकारले निजी आवासकै लागि समेत अस्थायी संरचना खडा गर्न सकेको छैन, विद्यालय भवन निर्माण र संचालनका काम झन् सुरुआतै भएको छैन ।

पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज

भोजपुर– भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो । नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो । १२ कोठा रहेको भवन भ्याटबाहेक रु तीन करोड २४ लाख लागतमा […]

भूकम्प पछिको पुनर्निर्माण: सिन्धुलीमा बन्यो ३ सय ९२ ओटा विद्यालय

२०७२ सालको बिनाशकारी भुकम्पबाट क्षतविक्षत भएका विद्यालय भवन पुर्ननिर्माण गर्ने क्रममा हालसम्म ३ सय ९२ ओटा विद्यालय भवन निर्माण भएको हो।

भूकम्प पछिको पुनर्निर्माण: सिन्धुलीमा बन्यो ३ सय ९२ ओटा विद्यालय

२०७२ सालको बिनाशकारी भुकम्पबाट क्षतविक्षत भएका विद्यालय भवन पुर्ननिर्माण गर्ने क्रममा हालसम्म ३ सय ९२ ओटा विद्यालय भवन निर्माण भएको हो।

एक सय ६१ विद्यालय भवन पुनर्निर्माण

लमजुङ । गोरखा भूकम्प गएको करीब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर दीपकराज कँडेलले बताए । उनले भने, ‘अब जिल्लामा दुई विद्यालयका एक/एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’ बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको उनको भनाइ छ । ती बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ । जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार/चार कोठे एक/एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ । रासस

छ महिनाभित्र विद्यालय निर्माणले पूर्णता पाउँदै

आगामी छ महिनाभित्र भूकम्प प्रभावित जिल्लामा नयाँ विद्यालय भवन निर्माण कार्यले पूर्णता पाइसक्ने भएको छ । नेपाल सरकारको लगानीका विद्यालय भवनको निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न भए पनि विदेशी दाताले निर्माण गरिदिने भवन सम्पन्न हुन अझै केही समय लाग्नेछ । गत २०७२ सालको भूकम्पले ३१ जिल्लाका सात हजार ९२३ विद्यालय भवनमा क्षति पुगेको थियो । तीमध्ये सात हजार ५५३ भवनको पुनर्निर्माण भइसकेको छ भने अहिले एक हजार ४६८ विद्यालय भवन निर्माण भइरहेका छन् । जग्गा व्यवस्थापन लगायतका कारण विद्यालय गाभिएकाले ३७० विद्यालय भवन निर्माण गरिरहनु परेन ।

विद्यालय भवन निर्माण सम्पन्न

भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि विदेशी दाताले निर्माण गरिदिने भनेका दोलखाका करिब दुई दर्जन विद्यालय भवन अझै बनेका छैनन् । दोलखा जिल्लाका भूकम्पमा क्षति भएका ६४९ विद्यालय भवनमध्ये ६४१ वटाको निर्माण सम्पन्न भइसकेको छ भने आठवटा निर्माणाधीन छन् । यसमा विद्यालय व्यवस्थापन समिति, एडीबी, जापान, भारत, चीन तथा शिक्षा विकास तथा समन्वय एकाइ र गैरसरकारी संस्थाको निर्माण सहयोग रहेको छ ।

भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण

भूकम्पमा परी ध्वस्त भएको सोलुखुम्बुको जुनवेसी माविको भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ। जुनवेसीमा जापानी नागरिक हरुताका सकाईको पहलमा भवन निर्माण गरिएको हो।

दुर्गममा सेनाले बनायो भूकम्प प्रतिरोधी विद्यालय

जुम्लाको गणेश आधारभूत प्रावि गिडिखोलामा नेपाली सेनाको भगवति दल गणले भूकम्प प्रतिरोध विद्यालय भवन निर्माण गरेको छ । तातोपानी गाउँपालिका ४ स्थित सो विद्यालय भवन जीर्ण बन्दै गएपछि नेपाली सेनाले आफ्नै लगानीमा भूकम्प प्रतिरोधी भवन निर्माण गरेको हो।