राष्ट्रपति भण्डारीबाट चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो

चीन – राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ  ।  यही अवसरमा राष्ट्रपति भण्डारीले  चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको बताइएको छ । आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र यो नगरको प्रगतिबाट आफू...

सम्बन्धित सामग्री

प्रचण्डले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ – नेपाली दूतावास, दिल्लीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएको छ । दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार ४ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धीमुलक रहेको बताएको हो । प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई चाँडै नेपाल भ्रमणमा आउन निम्ता समेत दिएको र मोदीले सकेसम्म छिटो […]

मलेसियामा नेपाल भ्रमणको निम्तो दिदैँ पर्यटन बोर्ड र नाट्टा

काठमाडौँ : नेपाल पर्यटन बोर्ड र नाट्टाले नेपालका सुन्दर पर्यटकीय क्षेत्रको भ्रमण गर्न मलेसियाका आन्तरिक पर्यटकलाई आग्रह गरेका छन् । बोर्डका सीइओ डा.धनन्जय रेग्मीसहित मलेसिया पुगेको नेपाली पर्यटन टोलीले मलेसियाको राजधानी क्वालालाम्पुरमा एक कार्यक्रम गरेर नेपाल भ्रमणको निम्तो दिएका हो । बोर्ड र नाट्टाले आयोजना गरेको नेपाल सेल्स मिसन-२०२२ कार्यक्रमका लागि मलेसिया पुगेर नेपाल घुम्नका […]

अर्जेन्टिनाको फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री गहतराजले अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदुत गोवीले मंगलबार सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालय […]

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन् ।‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतीक्षारत छु,’ प्रधानमन्त्री देउवाले भने । पत्रकार […]

देउवाले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार हैदरावाद हाउसमा भएको भेटमा मोदीलाई नेपाल आउन आग्रह गरेका हुन्। ‘उच्चस्तरीय भ्रमणको आदानप्रदान नियमित हुनुपर्छ भन्नेमा हामी दुवै सहमत भएका छौं। यसले आपसी समझदारी र विश्वासलाई प्रवर्द्धन गर्न मद्धत गर्दछ', हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने, 'मैले प्रधानमन्त्री

देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिवार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन् । उनले भने, ‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौँ । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतीक्षारत छु ।’

देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ- प्रधानमन्त्री शेबरहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधामन्त्री देउवाले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन् । उच्च स्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउने भएकाले भ्रमणहरु भइरहनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो ।

मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, कार्तिक १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा भ्रमण हुने बताएका छन् । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार भएको द्धिपक्षीय भेटवार्तामा आफूले चाडै नेपाल भ्रमणका लागि निम्तो दिएको देउवाले बताएका छन् । संयुत्त अधिराज्य (बेलायत) को ग्लास्गोमा आयोजना भैरहेको संयुत्त राष्टसंघीय संरचना महासन्धी पक्ष राष्टहरुका २६ […]

देउवाको तर्फबाट भाजपा अध्यक्ष नड्डालाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले दिल्लीमा भाजपा अध्यक्ष जयप्रकाश नड्डालाई भेटेर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट नेपाल भ्रमणको निम्तो दिएको छ । नड्डाले नेपाल भ्रमणका लागि इच्छुक भएको भन्दै उपयुक्त समयको पर्खाइमा रहेको जवाफ दिएका छन्। महतसहित नेताहरू उदयशमशेर राणा र अजय चौरसियाको टोलीले बिहीबार नड्डा र […]

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

विराटनगर – प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । विराटनगरस्थित एकीकृत भन्सारचौकीको मंगलबार भारतीय समकक्षी मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । उनीहरुले ...