मलेसियामा नेपाल भ्रमणको निम्तो दिदैँ पर्यटन बोर्ड र नाट्टा

काठमाडौँ : नेपाल पर्यटन बोर्ड र नाट्टाले नेपालका सुन्दर पर्यटकीय क्षेत्रको भ्रमण गर्न मलेसियाका आन्तरिक पर्यटकलाई आग्रह गरेका छन् । बोर्डका सीइओ डा.धनन्जय रेग्मीसहित मलेसिया पुगेको नेपाली पर्यटन टोलीले मलेसियाको राजधानी क्वालालाम्पुरमा एक कार्यक्रम गरेर नेपाल भ्रमणको निम्तो दिएका हो । बोर्ड र नाट्टाले आयोजना गरेको नेपाल सेल्स मिसन-२०२२ कार्यक्रमका लागि मलेसिया पुगेर नेपाल घुम्नका […]