सेनाले बनाउने भनिएको ‘होल्डिङ सेन्टर’ के हुँदै छ ?

काठमाडौँ । सरकारको निर्णय र निर्देशनानुसार कोरोनाको दोस्रो लहरमा पनि नेपाली सेना अग्रपंक्तिमा खटिएको छ । मुलुकका आठ स्थानमा ‘होल्डिङ सेन्टर’ बनाउने जिम्मेवारी पाएकोमा हाल डिजाइन स्वीकृत भइसकेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको उनले बताए । अरु विपद्मा...