गाउँमा सायद पहिरो गयो कि...

‘हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि...’ भारतको हिमाञ्चलमा बाढी र पहिरोका कारण ५५ जनाभन्दा बढीले ज्यान गुमाएको समाचार पढेपछि मकवानपुरका राजन बलले मंगलबार सामाजिक सञ्जालमा गायक दीप श्रेष्ठको गीतको अंश उद्धृत गर्दै लेखेका छन्, ‘पहिरोको समाचार ...

सम्बन्धित सामग्री

भारतको महाराष्ट्रमा पहिरो : चार जनाको ज्यान गयो, २२ जनाको उद्धार

भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ । महाराष्ट्रको रायगढ इरशालवाडी गाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेका २२ जनाको जीवितै उद्धार गरिएको छ । पहिरोमा केही पुरिएका हुन सक्ने आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा ३० परिवार प्रभावित भएका हुन सक्ने अनुमान गरिएको छ । पहिरो प्रभावित क्षेत्रमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदे पनि पुग्नु भएको खबरमा उल्लेख गरिएको छ । रायगढका जिल्लाधिकारी योगेश महासेले गएराति पहिरो गएको पुष्टि ...

सांसद केसीको प्रश्न : बाढी पहिरो गयो भने सरकारको कुन निकायले हेर्छ ?

नेपाली काँग्रेसका सांसद राजन केसीले बाढी पहिरो रोकथामका लागि सरकारको कुन निकायले हेर्ने हो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने काठमाडौंको दक्षिणकालीमा सायौ रोपनी जमिन पहिरोको जोखिममा परेको भन्दै त्यसलाई कुन सरकारी निकायले हेर्छ भन्दै प्रश्न गरे । उनले भने– ‘पहिले बाढी पहिरो जस्ता जोखिम रोकथामका लागि जल उत्पन्न प्रकोप रोकथाम भन्ने विभाग पनि थियो । अहिले यो छैन । अरु कुन निकायले हेर्ने हो । नेपालमा खास त्

रोल्पा : सडक खन्दै गर्दा पहिरो खसेर एकै घरका दुई बालकको ज्यान गयो

रोल्पा - रोल्पामा सडक खन्दै गर्दा पहिरो खसेर एकै घरका दुई जना बालकको ज्यान गएको छ । राेल्पाकाे परिवर्तन गाउँपालिका–५ दाउनेभिरमा सडकमा खेलिरहेका बेला पहिराे खसेर पुर्दा स्थानीय प्रकाश खड्काका दुई छोराहरु ७ वर्षीय डेबिड र २ वर्षीय इशान खड्काको ज्यान गएको हो । एक्स्काभेटर रोकेर अपरेटर खाजा खान गएको समयमा सडकमाथिबाट पहिरो खसेकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी विनोद घिमिरेले जानकारी दिनुभयाे ।   उनीहरुकाे शव जिल्ला अस्पताल...

सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गयो

सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गएको छ । चैनपुर नगरपालिका–१ नुनढाकी सडक खण्ड निर्माणका क्रममा पहिरो खस्दा त्यहाँ काम गरिरहेका मजदुर धरानका ३५ वर्षका रामकुमार राई र उदयपुरका हेमबहादुर मगरको ज्यान गएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिनुभयो।

शेयर बजारमा पहिरो, नेप्से एकैदिन ११४ अंकले घट्यो

काठमाडौं, असोज ४ । तीन दिनको विदा पछि सोमबार खुलेको शेयर बजारमा पहिरो जाने क्रम जारी रह्यो । नेप्से एकैदिन ३ प्रतिशत बढी अर्थात् १ सय १४ अंकले झरेर २६ सय ९८ मा आएर थामियो । जीवन बीमा समूहमा सबैभन्दा उच्च ८ सय अंकको पहिरो गयो । निर्जीबन बीमा समूहमा पनि ६ सय ंअंक बढीको […]

भूगर्भविद्को चेतावनी : चुरेलाई नचलाऊ, बुटवल दोस्रो मेलम्ची बन्न सक्छ

१९ भदौ,बुटवल । गत आइतबार र सोमबार परेको भारी वर्षापछि बुटवलको शिरमा रहेको चुरे पहाडमा पहिरो गयो । पहिरो बुटवलको ज्योतिनगरको बस्तीमा पस्यो । पहिरोले बस्तीका १२ घरमा क्षति पुग्यो र ती परिवार विस्थापित भए । ४० घर उच्च जोखिममा परे । बुटवल-३ ज्योतिनगरमा गएको यो पहिरो पहिलो होइन । यसअघि २०५५ सालमा पनि ज्योतिनगरको […]

रसुवा पहिरो अपडेट : चार जनाको ज्यान गयो

रसुवा – रसुवाकाे नाैकुण्ड गाउँपालिका ५ काे काेलडाँडामा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोले घर पुरिँदा ३२ वर्षीया कमला तामाङ, उहाँकी आठ वर्षीया छोरी सुकुमाया, ११ वर्षीया छोरी सोकिता र सात वर्षीय आशिषकाे शव भेटिएको रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । बिहीवार बिहान कमलाको शव भेटिएको थियो । त्यसपछि पहिरो पन्छाउने क्रममा छोरी सुकुमाया, सोकिता र आशिषकाे शव भेटिएको प्रहरीले जनाएको हो ।  पहिरोमा परेर घाइते भएका कमल...

भारत–हिमाञ्चलमा गयो भयानक चट्टानी पहिरो, ९ जनाको मृत्यु (भिडिओसहित)

काठमाडौं, साउन १० । भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ । पहरोबाट झरेको भीमकाय चट्टानको प्रहारमा परेर हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आउटलुक इन्डियाले जनाएअनुसार साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको हो । पहिरोमा परेर […]

सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथानमा पहिरो गयो

काठमाडौं, १ असार । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ । अविरल वर्षाका कारण गएको पहिरोको कारणले घरहरु पनि बगाएका समाचार छन् । तर, के कति क्षति भएको छ ? भन्ने कुरा एकिन भएको छैन् । सिन्धुपाल्चोकका सिडिओ अरुण पोखरेलले पहिरोले क्षति पुगेको पत्रकार ऋषि धमलालाई जानकारी दिए । हेलम्बुमा रहेका सशस्त्र, नेपाल […]