भन्सार छलेर ल्याइएको सामानसहितको ट्रक प्रहरीको नियन्त्रण

वीरगञ्ज– भन्सार छलेर बिल बिजकभन्दा बढी औषधि तथा खुद्रा सामान लोड रहेको ट्रक र चालकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्जको घण्टाघरबाट भनसार छली ल्याइएको खुद्रा सामान तथा औषधिहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो। सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घण्टाघर चोकमा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच […]

सम्बन्धित सामग्री

४० लाख भन्सार छलीको सामानसहित ट्रक नियन्त्रण

वीरगंज । प्रहरीले भन्सार छलेर ल्याइएका मालवस्तु लोड भएको ट्रक नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका-८ घन्टाघरबाट ना ३ ख ४३५९ नम्बरको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रज्ञापन पत्रबिना हार्डवेयर र खुद्रा मालवस्तु लोड गरी जनकपुर जाँदै गरेको उक्त ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। ट्रक रोकेर चेकजाँच गर्ने क्रममा […]