नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावना विपरीत निर्णय गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा पारित नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकृत गरेपछि अध्यक्ष यादवले सो आरोप लगाएका हुन् । रातोपाटीलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भने, ‘राष्ट्रपतिजीले संविधानको भावना विपरीत निर्णय गर्नुभएको छ, त्यसले नागरिकको मौलिक अधिकार हनन भएको छ ।’ जुन नागरिकता विधेयकलाई तत्कालीन केपी शर्मा ओली ने