एजेन्सी, ७ कात्तिक । टी-२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच रोचक भिडन्त भइरहेको छ । विश्वभर चासोका साथ हेरिएको प्रतिष्पर्धामा भारतलाई सुरुमै झड्का लागेको छ । ब्याटिङमा उत्रिएको भारतले ३ विकेट गुमाएको छ । भारतले रोहित शर्मा, के एल राहुल र सुर्यकुमार यादवलाई सुरुमै गुमाएको छ । भारतका लागि विराट कोहलीले कडा ब्याटिङ गरेर रन […]