जेठ २७, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारआरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्मका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको छ ।
काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आइतवार एक कार्यक्रमका बीच लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्र अनुसार शेयर दाखिला खारेज, नामसारी, धितो बन्धक, अभौतिकीकरण लगायत शेयर रजिष्टे्रशन सम्बन्धी सम्पूर्ण काम मर्चेण्टले गर्ने बताइएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई गत फागुन ३० देखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

असार ९, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य आगामी साउन १ गतेदेखि आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।
काठमाडौं, २८ जेठ । नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिंङ नियुक्त भएको छ । कम्पनीको अनुसार साउन १ गतेदेखि लागु हुनेगरी आगामी १ वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।