सुरेन्द्र चौधरीलाई थुनाउन मन्त्री चौधरी साईबर व्यूरोमा

काठमाडौं, ११ साउन । आफू र पार्टीलाई बद्नाम गराउनेगरि जथाभावी बोलेको भन्दै सुरेन्द्र चौधरीलाई कारबाहीको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले दर्ता गराएको उजुरीमाथि साईबर व्यूरोले कारबाही अघि बढाएको छ । व्युरोले सुरेन्द्र चौधरीलाई मन्त्री श्रेष्ठको उजुरीमाथि सोधपुछ गर्न बोलाएको थियो । अहिले मन्त्री आफ्नो स्वकिय सचिव र पिएसओ लिएर […]