प्रधानमन्त्रीले सोमबार कोभिड खोप केन्द्र अनुगमन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले बिहान १० बजे खोप केन्द्रमा पुगेर अनुगमन सुरु गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार प्रधानमन्त्री देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्नेछन् । भोलिदेखि जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई दिने कार्यक्रम छ । अमेरिकाले कोभ्य

सम्बन्धित सामग्री

सबैलाई खोप उपलब्ध गराउनु पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनु पहिलो प्राथमिकतामा रहेको बताएका छन् । सोमबार जोरपाटीको नेपाल अर्थोपेडिक अस्पतालको कोभिड खोप केन्द्रको अवलोकन गर्दै उनले त्यस्तो बताएका हुन् । देउवाले आज उपत्यकाको अन्य खोप केन्द्र अनुगमन गर्ने कार्यक्रम रहेको छ । खोप सहज रुपमा लग…