RajdhaniDaily.com | साउन १ गतेदेखि पुरानो आर्थिक वर्ष समाप्त भई नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएको छ । स्वाभाविक रूपमा तपाई हामी भित्र जिज्ञासा होला कि यो रास्वपा नेतृत्वको -
काठमाडौँ । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा त्यस नाकाबाट बरामद गरिएका […]
Butwal. The National Land Commission has called for final applications for land management for landless Dalits, landless squatters, and unorganized residents from 66 local levels across the country. The commission has issued a notice to submit applications in the prescribed format through the land surveyors of the respective local levels within 35 days, effective from July 19. Among the 109 local levels in Lumbini Province, only Dudhuwa Rural Municipality in Banke has been included in the commission's notice. Other local levels in the province are not on this list. According to the notice, landless Dalits, landless squatters, and unorganized residents...
काठमाडौँ । भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलो पटक विराटनगर आइपुगेको छ । शुक्रबार कोलकाताबाट प्रस्थान गरेको रेल सोमबार दिउँसो विराटनगरस्थित कस्टम यार्डमा पुगेको हो । पहिलो ढुवानीमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको औद्योगिक कच्चा पदार्थ ल्याइएको बताइएको छ । नेपाल–भारत पारवहन सम्झौताअनुसार तेस्रो मुलुकबाट आयात हुने […]
स्पेनका खेलाडीहरू उपाधि उत्सवमा रमाइरहँदा मेस्सी भने भावुक देखिए। त्यसपछि फुटबल समर्थकमाझ एउटै प्रश्न उठ्न थाल्यो—के अर्जेन्टिनाको जर्सीमा मेस्सीलाई अन्तिम पटक देखियो ?