दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मङ्गलवार बेलुकी परेको चट्याङले दुहुँ गाउँपालिका वडा नम्बर ५ को काङर वन क्षेत्रमा चरी चरनका लागि लगिएका भेडा बाख्रा सोतर भएका हुन् । दुहुँ गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना […]