जुम्लामा चट्याङ लागेर ५० वटा भेडा बाख्रा मरे

काठमाडौं । जुम्लामा चट्याङ लागेर ५० वटा भेंडा बाख्रा मरेका छन् । पातारासी गाउँपालिकाको वडा नम्मर २ स्थित दुगाडा पाटनमा यही असार २८ गते दिउँसो परेको चट्याङबाट ५० भेडाबाख्रा मरेका हुन् भने ७० वटा भेंडा हराएको पातारासी गाउँपालिकाले जनाएको छ । चट्याङबाट ४२ वटा बाख्रा र ८ वटा भेडा मरेका हुन । स्थानीय किसानहरु कृष्ण […]

सम्बन्धित सामग्री

दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडा बाख्रा मरे

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मङ्गलवार बेलुकी परेको चट्याङले दुहुँ गाउँपालिका वडा नम्बर ५ को काङर वन क्षेत्रमा चरी चरनका लागि लगिएका भेडा बाख्रा सोतर भएका हुन् । दुहुँ गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना […]