खराब सडकका बाबजुद काठमाडौंबाट ४ दिनमा १ लाख २६ हजार जना बाहिरिए
घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
काठमाडौं । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त सङ्ख्या आज सम्मको हो। अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए। ‘हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट […]
काठमाडौं, ३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुने दिन आउन एक दिन मात्र बाँकी छ । यस क्रममा आफ्नो भाग्य र भविष्यको फैसला गर्न मतदाताहरु आफ्नो थलो फर्कने क्रम जारी छ । अहिलेसम्म राजधानीबाट मात्रै आठ लाख मतदाता बाहिरिएको नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । नेपाली […]
काठमाडौं।नवरात्रको आठौँ दिन आज दुर्गाभवानीको विषेश पूजा गरिँदै छ।सार्कका निर्वाचन आयुक्तहरूलाई पर्यवेक्षणका लागि निम्तो दिइएको छ।हेटौंडामा बस दुर्घटना हुँदा २ को मृत्यु हुँदा ३६ जना घाइते भएका छन्।सुपथ पसल एक हप्ताका लागि बन्द हुने भएको छ।हालसम्म दसैँ मनाउन काठमाडौंबाट बाहिरिनेको सङ्ख्या १७ लाख पुगेको छ।
काठमाडौं । काठमाडौं उपत्यकाबाट यस वर्ष गएको वर्षभन्दा झण्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरूदेखि फूलपातीसम्म झण्डै १७ लाख उपत्यकाबाट दशैं मनाउन आ–आफ्नो घर गएका हुन् । विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष उल्लेख्यरूपमा बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लमा जाने सबैभन्दा बढी […]
सरकारले दुई साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि पछिल्लो तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिएका छन् ।आज (बिहीबार)देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि तीन दिनमै काठमाडौंबाट यति धेरै यात्रु बाहिरिएका हुन् । कोरोना–१९को दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै बुधबारमात्र सडक मार्गबाट ४५ हजार ७५ जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखा रामशाहपथले जानकारी दिएको छ । […]