चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिने

काठमाडौँ- चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स-साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने […]

सम्बन्धित सामग्री

भरतपुरमा घुम्नलायक धेरै ठाउँ छन् : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा घुम्नलायक धेरै ठाउँ रहेको बताउनुभएको छ । भरतपुर–६ लक्ष्मीनारायण मन्दिर पसिरमा आज बिहीवारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहमा मेयर दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गर्नुभयो । मेयर दाहालले दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई वटा नदीमा बोटिङ, र्‍याफ्टिङ गर्न सकिने बताउनुभयो । मौलाकाली केबलकार गैँडाकोटमा भए ...