पोखरा । कोरोना संक्रमित बिरामीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पोखरामा व्यवसायिक घराना बतास फाउन्डेसनले अक्सिजन प्लान्ट निर्माणको अग्रसरता लिएको छ ।
प्रदेशकै ठूलो अस्पताल भएपनि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अक्सिजन प्लान्टविहीन छ । सरकारी मात्रै नभएर गण्डकीका सबै निजी अस्पतालमा पनि अक्सिजनप्लान्ट छैन । पोखरा औद्योगिक क्षेत्रमा रहेका दुईओटा अक्सिजन उद्योगबाट नै अहिले...