लन्डन । बेलायती गृहमन्त्री प्रीति पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजीनामा माग गरेका छन् । "गृहमन्त्री प्रीति पटेलले जोन्सनलाई कन्जरभेटिभ पार्टीको सामान्य धारणा भनेको नै उनको बहिर्गमन हो," भनेको सीएनएनले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
त्यसैगरी, बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता...