काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका छन् ।
सोमबार संसद् भवनमा संचारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू संसदीय मूल्य मान्यतामा विश्वास गर्ने भएकाले संसदीय प्रणाली र लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका हुन् । उनले प्रधानमन्त्रीको विश्वासको म...