राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ । कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको थियो । जुन अहिलेसम्म कायमै रहेको देखिन्छ । निर्माण व्यवसायमा सम्बद्ध उनीमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोप समेत लाग्ने गरेको छ […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो सैन्य आधार क्षेत्र (बेस) प्रयोग गर्न अनुमति नदिएपछि राष्ट्रपति ट्रम्पले स्पेनविरुद्ध यस्तो चेतावनी दिनुभएको हो । सोही क्रममा उहाँले आफू बेलायतसँग पनि खुशी नरहेको बताउनुभयो । ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको वार्ताको शुरुमा […]
Beirut. At least five people were killed after an Israeli airstrike destroyed a four-story residential building in the Lebanese city of Baalbek. According to the Lebanese state news agency National News Agency (NNA), 15 more people were injured in the incident.Rescue teams have been searching for families buried under the rubble following the attack on Wednesday morning. International media outlets have reported that the incident is yet to be independently confirmed, and a response has been sought from the Israeli military. Meanwhile, Lebanon's Ministry of Health reported that at least six people were killed in another airstrike in the Aramoun area,...
कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर चिनिने पिपीआर रोगको सङ्क्रमण पुष्टि भएको छ । पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमुनाको नतिजा ‘पोजेटिभ’ आएको हो । प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा […]
२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सम्पूर्ण व्यापार बन्द गर्ने धम्की दिएका छन्।
स्पेनले इरानमा चलिरहेको सैन्य कारबाहीका लागि अमेरिकालाई आफ्नो सैन्य बेस प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेसँगै ट्रम्पले स्पेनलाई धम्की दिएका …