मनकामना केबुलकारको टिकट अब मोबाइलबाटै पाइने

नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरीद बिक्री सम्झौता भएको छ । सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा वस्नु पर्ने अवस्थाको अन्त्य समेत भएको छ । भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिदै टिकट खरिद गर्दा नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले […]

सम्बन्धित सामग्री

मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने

काठमाडौँ–मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन्। त्यस्तै मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने छन् बिहिबार मनकामना दर्शन प्राली र मेरिना इम्पेक्स बीच भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा केवलकारका ग्राहकले जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिसत छुट पाउने भएका हुन् । सम्झौता अनुसार मेरिना […]

आइएमई पेबाट विभिन्न केबल कारको टिकट काट्न सकिने

आइएमई पेबाट अब ग्राहकले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको छ । आइएमई पेले सुरुवातदेखि नै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आएको छ । चन्द्रगिरि केबल कारबाट सुरुवात गरिएको सो केबल कार टिकेटिङअन्तर्गत आइएमई पेबाट चन्द्रगिरि, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ । आइएमई पेको यात्रा सेवामा केबलकारभित्र […]

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार र आईफोन जित्न सकिने

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सक्ने कम्पनीले जनाएको छ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन्...

इसेवाबाट मनकामना केबलकार टिकट काट्दा उपहार

भुक्तानी सेवा प्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ ।योजनाअन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्मार्ट टिभी र एक जनाले वासिङ मेसिन जित्न सकिनेछ । ३१ साउनसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफूले रोजेको पुरस्कार […]

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्न सकिने

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सक्ने कम्पनीले जनाएको छ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन्

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्ने अवसर

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सकिनेछ । ईसेवाका अनुसार साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन  गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्ने अवसर

काठमाडौं । इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत अन्य थुप्रै पुरस्कार जित्न सकिने योजना ल्याएको छ । यस योजना अन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभी र एक जनाले वासिङ मेसिन जित्न सकिनेछ । ३१ साउनसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले […]

मनकामना केबुलकार आजदेखि सञ्चालनमा

कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै केबुलकार सेवा सञ्चालन हुने कम्पनीले जनाएको छ ।संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।विगतमा झंै आगामी दिनमा पनि […]

कोरोनाका कारण बन्द मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबलकार सेवा सञ्चालनमा आउन लागेको मनकामना केबुलकार व्यवस्थापनले जनाएको हो ।संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि इ–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी, मनकामना केबलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरे

सनराइज बैंकका ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा क्यास व्याक

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको छ ।यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सनराइज स्मार्ट प्रयोग गरी खरिद गरिएको हरेक टिकटमा एक सय रुपैयाँसम्म क्यास व्याक प्रदान गर्ने जनाएको छ । यो योजना चैत […]