शेर बहादुर देउवाको भारत भ्रमणपछि उठिरहेका प्रश्न

 नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले हालै भारतको तीन दिने भ्रमण गरेका थिए । यतिबेला उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरे र थुप्रै सम्झौतामा हस्ताक्षर गरे ।यद्यपि, भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाको बिजेपी प्रमुखसँग शिष्टाचार भेट र सीमा विवादमाथि संयुक्त बयान जारी नगरेकोमा प्रश्न उठिरहेको छ । यस्तै, देउवाले थुप्रै प्रोटोकल तोडेको पनि बताइँदैछ ।यी मुद्दालाई निकै नजिकबाट नियाल्ने केही पूर्व कुटनीतित्रका अनुसार यसको अर्थ सामान्य होइन ।यद्यपि, केहीले भने कुटनीतिमा विशे

सम्बन्धित सामग्री

पीएल सिंहलाई भेट्न अस्पताल पुगे देउवा

काठमाडौं–पूर्वप्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा उपचाररत पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहलाई भेट्न अस्पताल पुगेका छन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत सिंहलाई भेट्न देउवा उनका सहयोगीका साथमा बुधबार अस्पताल गएका छन्। सिंह झण्डै डेढ सातादेखि पेटको रोगको उपचारका लागि अस्पतालमा छन्। पीएल सिंह लामो समय कांग्रेसमा आवद्ध थिए। उनलाई भेट्न मंगलबार  काठमाडौं […]

एमालेको स्वास्थ्य विभागले गर्‍यो यी २६ बुँदामा सरकारको आलोचना

नेकपा एमालेले शेर बहादुर देउवा नेतृत्वको सरकार स्वास्थ्य पूर्ण रुपमा असफल भएको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो।

टुँडिखेलमा सेना दिवस (फाेटाेफिचर)

टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका राज्यका विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।...

प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालयमा जाँदै

प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन्। ६६औं प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन्।

वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे देउवा

कामाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुग्नु भएको छ । प्रधानमन्त्री देउवा सूर्यविनायक नगरपालिका क्षेत्रका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्री देउवा भक्तपुर पुग्नुभएको हो । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्। भक्तपुरमा आजदेखि वडा अधिवेशन सुरू हुने भएपनि भदौ २१ […]

‘शेर बहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा छैनः सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय  सामाजिक सञ्जालमा प्रचार भईरहेको ‘शेर बहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। यस सम्बन्धमा आफ्नो नाम...

प्रधानमन्त्री शेर बहादुर देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सरेका हुन् । प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम […]

माओवादीका तर्फबाट दुई मन्त्रीको टुङ्गो, अर्थमन्त्रीमा शर्मा र उर्जामा भुसाल

काठमाडौँ / नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारमा पठाउन दुई मन्त्री टुङ्गो लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति

वैकल्पिक प्रधानमन्त्री शेर बहादुर देउवा प्रस्तावित

काठमाडौं। विपक्षी गठबन्धनबाट नयाँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतावित भएका छन्। गठबन्धनले संकलन गरेको हस्ताक्षर अभियानमा देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ। सोही प्रस्ताव लिएर नेताहरु शीतल निवास पुगेका छन्।