काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् । उनीहरूलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । त्यतिबेला पौडेल र गुरुङले थापालाई साथ दिएका थिए । […]
The post राप्रपामा फर्किए पौडेल र गुरुङ appeared first on राजधानी राष्ट्रिय दैनिक.