यस्तो छ एनएसएलको प्लेअफ समीकरण, ४ खेलपछि लाग्नेछ च्याम्पियनको टुङ्गो

गोविन्दराज नेपाल ८ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को लिग चरण धेरै रोमाञ्चक भयो । अलिकति ड्रामा, एक्साइटमेन्ट, खेलाडीबीच कडा प्रतिस्पर्धा र केही अनपेक्षित नतिजाका कारण लिग चरण रोमाञ्चक बनेको थियो । ठीक एक महिनाअघि एनएसएलको दोस्रो संस्करण सुरु भएको थियो । ९ टोलीले प्रतिस्पर्धा गरेको एनएसएलको लिग चरणको ३६ खेलपछि शीर्ष […]

सम्बन्धित सामग्री

एनपीएलमा आज ब्रेक, भोलि सुदूरपश्चिम र जनकपुरलाई हारे पनि एक मौका

प्लेअफ समीकरण टुङ्गो लागेसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार ‘ब्रेक’ छ । भोलि बुधरबार क्वालिफायर १ र एलिमिनेटर विजेताको टुङ्गो लाग्ने छ । भोलिको पहिलो खेल क्वालिफायर १ बिहान ९ः१५ बजे सुरु हुने छ, जसमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमने–सामने हुनेछन् । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो...

रोमाञ्चक बन्दै प्लेअफ होड, एनएसएलले अझै पाएन दर्शकको साथ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन अन्तिम चरणमा पुग्दा प्लेअफ होड रोमाञ्चक मोडमा पुगेको छ। यस सिजनको कुल ३६ खेलमध्ये अब ९ खेल खेल्न बाँकी रहँदा प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्न सकिरहेको छैन।...

रोमाञ्चक बन्दै प्लेअफ होड, एनएसएलले अझै पाएन दर्शकको साथ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन अन्तिम चरणमा पुग्दा प्लेअफ होड रोमाञ्चक मोडमा पुगेको छ। यस सिजनको कुल ३६ खेलमध्ये अब ९ खेल खेल्न बाँकी रहँदा प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्न सकिरहेको छैन।...

नेपाल र आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुङ्गो

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपाल र टेस्ट टोली आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ए बाट नेपाल र अमेरिका तथा समूह बी बाट आयरल्यान्ड र युएईले प्लेअफ खेल्ने भएका छन् । प्लेअफ समूह चरणबाटै बाहिरिने चार टोलीबीच ७ देखी १० औं स्थानको लागि प्रतिस्पर्धा हुनेछ । ३० जुन […] The post नेपाल र आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुङ्गो first appeared on Hamro Khelkud.

नेपाल टी–ट्वान्टी : आज समूह चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा शनिबार समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । आजको दुई खेलबाट नै यस लिगको प्लेअफ पुग्ने बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । शनिबारको पहिलो खेलमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु […]

आईपीएल 'प्लेअफ' का खेल कोलकाता र अहमदाबादमा हुने

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्लेअफका खेल कोलकाता र अहमदाबादमा हुने भएका छन् ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकाताको इडेन गार्डेन मैदानमा क्लालिफायर एक र इलिमिनेटरका खेल हुने तथा अहमदाबादको नरेन्द्र मोदी मैदानमा क्वालिफायर दुई र फाइनल खेल हुने निर्णय गरेको हो ।  यसअघि प्लेअफ र फाइनल खेल हुने मैदानको टुङ्गो लागेको थिएन । प्लेअफका खेलदेखि मैदानको पूर्ण क्षमतामा दर्शकलाई प्रवेश दिने निर्णय भएको पनि क्रिकेट सम्बन्धिन अनलाइन क्रिकइन्फोले जनाएको छ । दुई वटा सि...

बास्केटबल लिग जेठमा

महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले  आइतबार पत्रकार सम्मेलनमार्फत  पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागिता हुनेछ । यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी ट

आईपीएलको प्लेअफ समीकरण पूरा

२३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार लिग चरणको अन्तिम दुई खेल समपन्न भएपछि प्लेअफमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको छ । कोलकाता नाइट राइडर्स चौथो स्थानमा रहँदै प्लेअफ पुगेको छ । अन्तिम खेलमा मुम्मई इन्डियन्सले सनराइजर्स हैदरावादलाई ४२ रनले पराजित गर्दै कोलकाता समान १४ […]