कलाकार पल्पसालाई लोक गायक कृष्ण कँडेलको सहयोग

 दुवै मृगौलामा गम्भिर समस्या देखिएको कारण केही सातादेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत कलाकार पल्पसा डंगोल ‘चम्सुर’लाई लोक गायक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन् । गायक कडेलले अस्पतालै पुगेर ७० हजार नगद सहयोग गरेका हुन् ।कडेलले आफ्नो टेलिभिजन कार्यक्रम इन्द्रेणीको तर्फबाट उक्त सहयोग गरेका हुन् । सोही अवसरमा राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाहले पनि आफ्नो ब्यक्तिगत तर्फबाट १० हजार सहयोग गरेका छन् । आफुले सहयोग गर्दै गायक कँडेलले कलाकार डंगोलको सहयोगमा अपिल

सम्बन्धित सामग्री

वरिष्ठ लोक गायक खर्क बुढामगर सम्मानित

काठमाडौं : मादल वादक तथा वरिष्ठ लोक गायक खर्क बुढामगर शोभा अर्जुन संगीत कोष द्वारा सम्मानित भएका छन्। लोक संगीतका प्राध्यापक तथा गायीका शोभा तिवारी लोहनीको ७० औं जन्मजयन्तीको अवसरमा यही साउन ११ गते सम्मान गरिएको हो। सो अवसरमा कलाकार बुढामगरलाई कोषले रुपैयाँ १००००।–(दश हजार) नगद छात्रवृत्ति समेत प्रदान गरेको छ। साथै कोषले बादी सरोकार मञ्च सुर्खेतमा आस्रित  छात्राहरु पार्वती वादी र कमला वादीलाई पनि दश हजार नगद छात्रवृत्ति प्रदान गरेको छ।सुर्खेत र काठमाडौंमा आयोजित फरक–फर

लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । […]

वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं : वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदैछ। हिजो बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको हो।  त्यस अघि लामालाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिनेछ। बिहान १० बजेदेखि साढे १२ बजे सम्म श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) जमलमा राखिने तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी दिए।उनको हिजो बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा निधन भएको थियो।

कलाकार लामाको निधनप्रति राष्ट्रपतिबाट दुःख व्यक्त

११ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक गायक तथा कलाकार जयनन्द लामाको निधनमा दुःख व्यक्त गरेकी छन् । बुधबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘प्रसिद्ध लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति […]

वरिष्ठ कलाकार जयनन्द लामाको निधनप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

काठमाडौं : वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधनप्रति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्। कलाकार लामाको मंगलवार राति भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। अध्यक्ष प्रचण्डले लामाको निधनमा दुखित भएको बताउँदै उनका गीतहरू सधैं नेपालीहरूको ओठमा बसिरहने बताएका छन्।लामासँगको फोटो राखेर उनले फेसबुकमा लेखेका छन्, ‘आफ्नो उत्कृष्ट कला पस्केर नेपाली श्रोता अनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुने चर्चित गायक एवं चरित्र अभिनेता जयनन्

लोकगायक तथा अभिनेता जयनन्द लामाको निधन

प्रख्यात लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लोकगायनसंगै अभिनयमा पनि सक्रिय लामा आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा मृत फेला पर्नुभएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो । पछिल्लो समय उहाँ हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा …

वरिष्ठ कलाकार लामाको निधनबारे अनुसन्धान भैरहेको छ : प्रहरी

काठमाण्डाै – वरिष्ठ कलाकार एंव लोक गायक जयनन्द लामाको निधनबारे अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । लामाको बिहान ज्यान गएको भन्दै प्रहरीलाई आफन्तले खबर गरेका थिए । लामाको भक्तपुरमा रहेको आफ्नै निवासमा निधन भएको हो । गएराति ९ बजे मिटिङ भन्दै काठमाण्डौ बौद्ध गएका लामा बा ३ च ७७४१ नम्बरको कारमा फर्किनु भएको थियो । तर, खुट्टा कारमा र शरीर घोप्टो परि टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको  परिवारका सदस्यले बताएका प्रहरीले जनाएको छ । उहाँको  टाउकोमा चोट लागेको भनिए पनि निधन हुनुको ...

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । गएराति बौद्धबाट घर फर्किनुभएका लामा गाडीबाट झर्ने बेला लड्नुभएको थियो । आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक […]

वरिष्ठ लोक गायक जयनन्द लामाको निधन

काठमाडौं : वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’का अनुसार गेटमा लडेर खुट्टा भित्र र टाउको बाहिर भई लडिरहेको अवस्थामा बिहान दुध ल्याउने मान्छेले देखेका थिए। त्यसपछि दुध ल्याउने मान्छेले घरका सदस्यलाई खबर गरेका थिए। लामालाई श्रद्धाञ्जलिका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै

दर्जन बढी लोक गायक गायिकाको एउटै मञ्चमा सांगीतिक प्रस्तुति

रामप्रसाद खनाल, दुर्गा रायमाझी, बालचन्द्र बराल, नविन पौडेल लगायत करिब तीन दर्जन बढी लोक गायक गायिकाको सांगीतिक प्रस्तुति एउटै मञ्चमा रहने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आउँदो पुस १७ गते शनिबार (१ जनवरी) मा नागार्जुनको हलचोकमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रम ‘ह्यापी न्यू इयर २०२२’ मा धेरै कलाकार एकसाथ प्रस्तुत हुन लागेका हुन् । ‘स्काई भ्यु रिसोर्ट’ मा मध्यान्ह १ बजेदेखि साँझसम्म आयोजना हुन लागेको कार्यक्रम थुप्रै लोक गायक गायिकाले आफ्ना चर्चित गीत संगीत