काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारी तथा सामुदायिक शैक्षिक संस्थाका विद्यार्थीलाई अस्पतालमा ओपीडी सेवा नि:शुल्क गर्न माग गरेको छ ।
आज स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई भेटेर अनेरास्वियूका नेताहरूले नि:शुल्क ओपीडीसहित सबैखाले उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेका हुन् ।
"हामीलाई विश्वास छ माननीय मन्त्रीज्यूले संविधान प्रदत्त मौलिक अधिकारको रूपमा रहेको...