पोखरा महानगरबाट फिर्ता भए काजका ४४ जना कर्मचारी

पोखरा । पोखरा महानगरपालिकाबाट अन्यत्र दरबन्दी रहेको ४४ जना कर्मचारी दरबन्दी भएकै ठाउँमा फिर्ता भएका छन् । उनीहरुलाई असार २८ गतेको नगर कार्यपालिकाको कार्यालयले काज फिर्ता तथा सम्बन्धित स्थानमा हाजिर हुन पठाउने निर्णय गरेको थियो । तर, हालसम्म सो कर्मचारी फिर्ता भएका थिएनन् । महानगरले स्वास्थ्य महाशाखालाई काजका कर्मचारीलाई हाजिर नगराउनु भन्दै पत्र काटेपछि काजमा […]

सम्बन्धित सामग्री

एकसय ४४ लाई सिमानाकाबाट घर फिर्ता

मानव ओसारपसार तथा बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील शुभ सन्देश सभा नेटवर्क (ज्ञान) नेपालले गत आर्थिक वर्षमा नेपालबाट भारततर्फ जाँदैगरेको शङ्कास्पद एकसय ४४ जना नागरिकलाई सिमानाकाबाट घर फिर्ता गरेको छ ।

पोखरा महानगरले खटाएको ठाउँमा गएनन् स्वास्थ्यका कर्मचारी

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत कार्यरत विभिन्न पदका स्वास्थ्य प्राविधिकमध्ये बाहिर जिल्ला र पालिकामा दरबन्दी रही कामकाजमा आएका ४४ जना कर्मचारीको काज फिर्ता भएको छ।

विदेशी नागरिक फर्काउन चार्टर्ड उडान

अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गर्न आइतबार चार्टर्ड उडान गरिएको छ । नेपालस्थित अमेरिकी दूतावासको अनुरोधमा काठमाडौं–दोहा हुँदै अमेरिकाको उडान भएको हो ।कतार एयरवेजमार्फत आइतबार राति ८ः४५ बजेको उडानबाट २ सय १० अमेरिकी नागरिकसहित ४४ जना युरोपियन नागरिक स्वदेश फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यसरी स्वदेश फिर्ता हुनेमा पर्यटक र कूटनीतिक नियोगका […]