पोखरा महानगरले खटाएको ठाउँमा गएनन् स्वास्थ्यका कर्मचारी
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत कार्यरत विभिन्न पदका स्वास्थ्य प्राविधिकमध्ये बाहिर जिल्ला र पालिकामा दरबन्दी रही कामकाजमा आएका ४४ जना कर्मचारीको काज फिर्ता भएको छ।
पोखरा महानगरले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न सूचना जारी गरेको शुक्रबार ४५ औँ दिन पुगेको छ । महानगरले जारी गरको अल्टिमेटम १० दिन बढी हुँदा पनि पालना नभएपछि शुक्रबार नगरप्रहरी, कर्मचारी र इन्जिनियरसहितको टोलीले मुख्य चोकमा अनुगमन थालिएको हो । टोलीले पार्किङ अनुमति लिएर नियमविपरीत व्यवसाय गर्नेहरुलाई अल्टिमेटमसहित कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका नगरप्रहरी प्रमुख तथा प्रहरी नायव निरीक्षक पुरुषोत्तम थापाले यसबीचमा दसैँ भएकाले व्यवसायीलाई दुःख नदिएको तर, अब पनि अटेर गर्नेलाई कानुनी द
३० साउन, पोखरा । स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा पोखरा नगरले बाल विकास केन्द्र चलाउने भन्दै २०७२ सालतिरबाट ३८ जना शिक्षिका नियुक्त गर्यो । केन्द्रमा पढ्न आउने बालबालिका नै नभएपछि केही वर्षमै बन्द भयो । अहिले ती ३८ जना शिक्षिकालाई पोखरा महानगरले पालिरहेको छ । मुखिया सरहको सुविधा पाउने गरी धमाधम करारमा नियुक्त गरिएका शिक्षिका […]