बुटवल- लुम्बिनी प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको आह्वान भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधान कानुन र कतिपय विगतका नजिरहरूका आधारमा संविधानको धारा १६८ को २ अनुसार नै सरकार गठनको आह्वान गरेको बताएका छन् ।
सोमबार नेकपा एमालेले धारा ३ र विपक्षी ८ दलले धारा २ अनुसार सरकार बनाउन दाबी पेश ...