कोभिड–१९ संक्रमण शुरू भएपछि पनि स्थानीय तहहरूले अक्सिजन र भेन्टिलेटरको जोहो गर्ने, आइसोलेसन केन्द्र बनाउनेतिर होइन भ्यूटावर, शहीद पार्क बनाउने र अवलोकन भ्रमण गर्ने जस्ता काम गरिरहे । चार वर्षअघि देशमा भएको स्थानीय तहको निर्वाचनले नेपाली जनतालाई गाउँ–शहरमा स्थानीय सुशासन, सशक्तीकरण हुने अपेक्षा थियो । विकसित गाउँ, नमूना शहर, सर्वसुलभ शिक्षा, स्वास्थ्यमा सबैको समान पहुँच, […]