देशका ७ सय ५३ वटा स्थानीय सरकार संघीय शासन प्रणालीलाई सफल बनाउने सबैभन्दा महत्वपूर्ण भूमिकामा रहेका छन् । यति महत्वपूर्ण भूमिकामा रहेका स्थानीय सरकारले सेवाप्रवाह र सुशासनमा गम्भीर ध्यान दिएर जनतालाई सन्तुष्ट बनाउन सक्नुपर्छ । सबै स्थानीय तहमा भर्खरै मात्र निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएका छन् । ती जनप्रतिनिधिले सुरुदेखि नै आफ्नो स्थानीय तहलाई […]
The post स्थानीय सरकार सुशासनमैत्री बन्नुपर्छ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.