पूर्व सैनिकलाई विदेश पलायन हुनबाट रोक्न ‘ग्रीन हाउस’

उदयपुरका अवकास प्राप्त सैनिकहरुलाई विदेश पलायनबाट रोक्न नेपाली सेनाले हरित गृह (ग्रीनहाउस) निर्माण गरिदिएको छ। भूतपूर्व सैनिकहरुलाई स्वदेशमै रोजगार बनाउँदै आयआर्जनमुखी काममा लगाउने उद्देश्यले नेपाली सेनाको ‘सिघ्र प्रभाव आयोजना’ अन्तर्गत त्रियुगा नगरपालिका १३ असारीमा १० वटा ग्रीनहाउस निर्माण गरिएको हो।

सम्बन्धित सामग्री

विदेश पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा र रोजगारीका लागि  विदेश पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी...

विदेश पलायन हुँदै उद्योगी व्यवसायी

चितवन, २६ असार । कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घर वाहलकरसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य […]

‘उच्च शिक्षाका लागि विदेश पलायन हुनुमा धेरै कारण छन्’

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन हुने अवस्थाका धेरै कारण भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यसमा एउटा मन्त्रालयमात्र जिम्मेवार नभएको धारणा राखे। ‘विद्यार्थीहरू विदेश पलायन हुने धेरै कारण छन्, अविकासको स्थिति, शिक्षा क्षेत्रमा अस्तव्यस्तता, अधिक राजनीतिकरण लगायतले विदेश पलायन भएको अवस्था छ, यसमा सबै जिम्मेवार बन्नुपर्छ,’ उनले भने। उनले पछिल्लो समयको विदेशमा पढ्न जाने अवस्थाले खराब साम

खेलाडी विदेश पलायन हुने क्रम नरोकिए देशलाई नै हानी पुग्छ : रामबोस श्रेष्ठ

भक्तपुर । नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामबोस श्रेष्ठले खेलाडीहरू विदेश पलायन हुने नरोकिए यसले खेल क्षेत्रसँगै समग्र देशलाई नै हानी पुग्ने बताउनु भएको छ । रफत सञ्चार क्लबमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले लामो समयसम्म लगानी गरेर उत्पादन गरिएका खेलाडी विदेश पलायन हुँदा यसले खेल क्षेत्र र देशलाई नै हानी पुग्ने बताउनु भएको हो । […]

विदेश पलायन भइरहेको दक्ष जनशक्तिलाई रोक्नुपर्छ : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुःखद भएको बताएका छन् । नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले नेपालमा शिक्षालाई उत्पादनमुखि बजारसँग जोड्न नसक्दा दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य भइरहेको बताएका हुन्।‘एक तथ्यांकले हाम्रो देशका ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५७ प्रतिशत पाइलट र ६० प्रतिशत नर्सले देश छाडिसकेका रहेछन्। जुन निकै डर लाग्दो तथ्यांक हो। यसरी देशको दक्ष जनशक्ति

खेलाडी विदेश पलायन : बाध्यता कि रहर ?

खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको कतिपय खेलविद्हरु बताउँछन् […]

खेलाडी विदेश पलायन : बाध्यता कि रहर ?

काठमाडौं : खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ। हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन।जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन्। राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरू पलायनको बाटो रोजिरहेको कतिपय खेल विज्ञहरू बताउँछन्।तर राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन सकेको छैन। यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्

इन्जिनियरहरू विदेश पलायन हुनु दुर्भाग्यः मेटमणि चौधरी

काठमाडौँ – सहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुनु नहुने बताएका छन्। पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीसँग मन्त्री कार्यक्रमअन्तर्गत बुधवार भएको सहरी विकास विषयक अन्तरक्रियामा मन्त्री चौधरीले इन्जिनियर बिदेसिनु नहुने बताए। उनले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीलाई आग्रह गरे। उनले मुलुक निर्माण गर्ने […]

इन्जिनियरहरु विदेश पलायन हुनुहुँदैन : मन्त्री चौधरी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरु विदेश पलायन हुनु नहुने बताउनुभएको छ । बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरुसँग मन्त्री कार्यक्रम अन्तर्गत भएको शहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरु विदेशीनु नहुने बताउनुभएको हो । उहाँले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरुलाई आग्रह […]

युवालाई विदेश पलायन हुनबाट रोक्न उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड

८ भदौ, वीरगञ्ज । युवाको विदेश पलायन रोक्न उद्यमशीलताको विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । युवा उद्यमी मञ्च र आर्थिक पत्रकार संघले मंगलबार वीरगञ्जमा आयोजना गरेको ‘युवा उद्यमशीलताका चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न उद्यमशीलता नै एक मात्र विकल्प भएको बताए । प्रत्येक वर्ष श्रम बजारमा आउने ५ […]