गत मंसिरमा सम्पन्न निर्वाचनपश्चात् नयाँ सरकार गठन भएको पनि आठ महिना व्यतीत भइसकेको छ । निर्वाचनमा कुनै पनि दलको बहुमत प्राप्त हुन नसक्दा गठबन्धन सरकारको विकल्प रहेन । यसबीचमा नेपालको राजनीतिमा आशा र निराशाका बादलहरू निरन्तर मडारिइरहेका छन् । आशा यस अर्थमा छ कि सरकार गठनका क्रममा गरिएका समझदारीअनुरूप देशमा सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र […]