सुशासन गिज्याउँदै मुलुकी प्रशासन

काठमाडौं । सुशासन कायम गर्ने राज्यका निकायहरूले प्रभावकारी काम नगरिरहेकै बेला सरकारले सुशासनका नाममा राज्यलाई करोडौं भार पर्नेगरी अर्काे निकाय थपेको छ । ऐन, नीति, कार्यक्रम र पार्टीका घोषणापत्रमा सुशासन प्राथमिकतामा परे पनि व्यवहारमा भने यसको महसुस हुन सकेको छैन । सुशासनका सूचकहरूले नेपाल हरेक वर्ष ओरालो यात्रामा रहेको देखाएका छन् । तर सरकारले सुशासनका […]

सम्बन्धित सामग्री

भद्रगोल प्रशासन : धेरै मन्त्रालय र निकायमा उच्च कर्मचारी नै जिम्मेवारीविहीन

काठमाडौं, जेठ १९। प्रधानमन्त्री, मन्त्री तथा मुख्य सचिवले प्रशासन सुधारमा कुनै चासो नदिँदा स्थायी सरकारको रूपमा रहेको प्रशासनिक संयन्त्र भद्रगोल बन्न पुगेको छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वमा नै प्रशासनलाई सुधार गर्नुपर्छ भन्ने प्रतिबद्धता नदेखिँदा प्रशासन संयन्त्र दिनानुदिन भताभुंग बन्न पुगेको हो । प्रशासकहरू आफैंले पनि सुशासन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन […]

कमजोर सुशासन, सुस्त प्रशासन

शासन सञ्चालन र सुशासनको हिसावले २०७९ साल निराशाजनक रह्यो । यो वर्ष सुशासनको अवस्था नीकै कमजोर देखिएको र प्रशासन पनि सुस्त हुन पुगेको विज्ञहरुको विश्लेषण छ । तीनै तहको निर्वाचन यसै वर्ष भएकाले प्रशासनिक गतिविधि शसक्त रुपमा अघि बढ्न सकेन् । राजनीतिक हिसाबले तीनवटै तहको निर्वाचन सम्पन्न भएर मुलुक अघि बढेपनि प्रशासनले भने गति लिन […]

वित्तीय सुशासन विकासको मेरुदण्ड

काठमाडौं । वित्तीय सुशासन आर्थिक विकास र समृद्धिको मेरुदण्ड हो । वित्तीय सुशासन कायम गर्नु सरकारको दायित्वको विषय हो । भ्रष्टाचार निवारणबिना वित्तीय सुशासन सम्भव छैन । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले कानुनी शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापनलाई सुशासनका रूपमा परिभाषित गरेको पाइन्छ । वास्तवमा प्रभावकारी […] The post वित्तीय सुशासन विकासको मेरुदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुशासन गिज्याउँदै मुलुकी प्रशासन

सुशासन कायम गर्ने राज्यका निकायहरूले प्रभावकारी काम नगरिरहेकै बेला सरकारले सुशासनका नाममा राज्यलाई करोडौं भार पर्नेगरी अर्काे निकाय थपेको छ।...

सुशासन, विकास र समृद्धिको नालीबेली

प्रजातन्त्र केवल गरिबीमा मौलाउँछ भन्दै गरिबीकै अवस्थामा प्रजातन्त्रलाई अँगाल्दा विकास जोखिममा पर्छ र गभर्नेन्सका खराब चरित्र र प्रवृत्तिहरू देखापर्न सक्छन् भनेर अभिमत प्रकट गर्ने गरिन्छ । तर अधिनायकवादी नेतृत्वमा गरिएको विकासले सुशासन र समृद्धिका गुणहरूलाई समेटेको हुँदैन ।

‘भूमि प्रशासन क्षेत्रका जनताको गुनासा सम्बोधन गर्न आवश्यक’

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताको गुनासाहरूको यथोचित सम्बोधन गर्दै भूमि क्षेत्रलाई स्वच्छ, स्वचालित, पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।उनले भूमि प्रशासन सम्बन्धित सेवामा सुशासन अभिवृद्धि गर्दै भूमिको नापजाँच तथा तथ्यांकहरुका थप गुणस्तरीय र विश्वसनीय बनाउन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले जग्गाको लागत र पुराना ऐतिहासिक अभिलेखहरूको सुरक

सरुवाले विकृत बन्दै सामान्य प्रशासन

काठमाडौँ । स्थायी सरकारको रूपमा रहेको निजामती सेवाको केन्द्रीय निकाय हो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । देशभर कार्यरत विभिन्न तहहरूमा कार्यरत कर्मचारीहरूको माग, पदस्थापन, तालीम, सरुवा, अभिलेख व्यवस्थापन र अवकाश समेत यसै मन्त्रालयको जिम्मेवारीमा रहेको छ । मन्त्रालयको काम यतिमा मात्रै सीमित छैन, सुशासन कायम गर्ने, मन्त्रालय तथा अन्तरगत निकायबाट भएका गल्तीहरूमाथि लगाम […]

प्रदेश वित्तीय सुशासन जोखिम मूल्यांकन नमुना कार्यविधि

प्रदेशमा योजना तथा बजेट निर्माण र कार्यान्वयनमा बेथिति, अबण्डा बजेट, बेरुजु लगायतका विषय गम्भीर हुँदा समेत प्रदेश सरकारहरु मौन छन् । यसको गम्भीरतालाई ध्यानमा राख्दै संघीय सरकारले प्रदेश सरकार स्थापनाको लामो समयपछि मात्रै प्रदेश सरकारको वित्तीय सुशासन जोखिमको मूल्यांकन नमुना कार्यविधि तयार गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार वित्तीय सुशासन जोखिम […]

सुशासन र सेवा प्रवाहमा निजामती सेवा

नेपालमा विकास प्रशासन सञ्चालनको अवधारणाले ७ दशक पार गरेको छ । २००९ सालको बुच कमिसनदेखि प्रशासनका सुधार र नयाँ आयाम स्थापित भइसक्दा पनि देशमा प्रशासन यन्त्र बलियो छैन, प्रशासन सञ्चालन गर्ने कार्यपालिका आपैंm अस्थिर छ, व्यवस्थापिका कोमामा जाँदै ब्युतिँदै गर्ने गरेको छ, न्यापालिका क्षेत्र तहसनहस भएको हालैको घटनाले पुष्टि हुन्छ । जहाँ मारपिट चलेको छ […] The post सुशासन र सेवा प्रवाहमा निजामती सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.