सानिमा बैंकद्वारा १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौँ। सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।

सम्बन्धित सामग्री

सानिमा बैंकद्धारा १० लाख को दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।  बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

कुमारी बैंकद्वारा बीमा रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट श्रीमती हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम बैंकको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै […]

घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तलाबाट झरी ठाकर सिंह गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो ।यस अघि नै उक्त ठेकेदारले सर्वोत्तम सिमेन्टद्वारा आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’ मा आफ्नो साइट रजिष्टर गराए बापत कम्पनीको

सर्वाेत्तम सिमेन्टद्वारा दुर्घटनाका घाइतेलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैंसेबजारमा निर्माणाधीन एक भवनको चौथो तल्लाबाट खसेर घाइते भएका ठेकेदार ठाकुर सिंह गुरुङलाई बीमा बापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टिल इम्प्लान्टका साथै करिब २ महिनासम्मको […]

एनआईसी एशिया बैंकद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको ३० लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । सर्वश्रेष्ठ बचत खाता खोलेका तीन जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि पीडितका परिवारलाई १० लाख रुपैयाँका दरले बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकका अनुसार दुर्घटनामा परी मृत्यु भएका शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, टंक प्रसाद […]

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौँ। शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार भन्दा बढी […]

शिवम् सिमेन्टद्वारा निर्माणकर्मी सुरक्षा बीमा बापतको रकम हस्तान्तरण

शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तर्गतको रकम हस्तान्तरण गरिएको छ । कम्पनीका अनुसार थप २ जना मृतकका परिवारलाई ५–५ लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो ।  निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय  तथा आवश्यक प्रक्रिया पुरा गरी हस्तान्तरण गर्ने गरिएको शिवम् सिमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवालाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा […]

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापतको बीमा रकम हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको जनाएको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको जनाएको छ । चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त […]

सनराइज बैंकले गर्यो दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं, ११ असोज । सनराइज बैंक दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई ५ लाख रुपैयाँ दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको हो । उक्त बीमा वापतको चेक बैंकका शाखा प्रवन्धक सुदर्शन खतिवडाले पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । बैंकको बचत खातामा बीमाको सुविधा […]