काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति बनेको छ। प्रधानमन्त्री ओलीले सोमबार जारी गरेको अध्यादेश फिर्ता लिने र अध्यक्ष दाहालले संसदको विशेष अधिवेशन बोलाउ संकलित हस्ताक्षर फिर्ता लिने सहमति बनेको हो। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति बनेपछि स्थायी कमि…