काठमाडौं : टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई
एक लाख घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। अधिकृत सुवेदीले उपभोक्ता समूहमार्फत निर्माण भएको बाटोको भुक्तानी दिनका लागि घुस मागेका थिए।
समितिसँग घुस लिँदै गर्दा आयोग...