भीमदत्तनगर : कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना संक्रमण परीक्षण नगरी बिहीवार सम्बन्धित पालिका पठाइएको छ। परीक्षण बिनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ।
दुई दिनसम्म भारतबाट यहाँको नाका हुँदै भित्रिएका नागरिकलाई भीमदत्तनगरस्थित बैजनाथ इन्जिनियरिङ कलेजको क्वारेन्टाइनमा राखेर कोरोना संक्रमण परीक्षणपछि मात्रै सम्बन्धित पालिकाको जिम्मा