नेपाल र वेष्ट इन्डिजको दोस्रो खेल आज, पहिलो खेल जितेर नेपाल उत्साही [फोटोफिचर]

नेपाल र वेष्ट इन्डिज ए बीचको टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेल आज हुँदैछ । खेल दिउँसो १२ः१५ देखि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुनेछ ।

सम्बन्धित सामग्री

आज जसले प्रेसर ह्यान्डल गर्न सक्छ उसैले जित्छ : शरद भेषावकर

१७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज घरेलु टोली नेपालले युएईसँग खेलिरहेको छ । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ । आजको खेलअघि टस, मैदानको अवस्था, दीपेन्द्र […]

पहिलो खेल सधैं महत्वपूर्ण छ : शरद भेषावकर

१३ कात्तिक, काठमाडौं । अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । जसमा एसियाका उत्कृष्ट ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् ।  उद्घाटन खेलका कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली नेपालले सिंगापुरसँग खेल्दैछ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।  उक्त […]

वेष्ट इन्डिज महिला क्रिकेट टिमले तोड्यो इंग्ल्यान्डको कीर्तिमान

१६ असोज, काठमाडौं । वेष्ट इन्डिज महिला क्रिकेट टिमले महिला क्रिकेटमा सर्वाधिक रनको लक्ष्य भेट्टाउने कीर्तिमान बनाएको छ । अष्ट्रेलिया भ्रमणमा रहेको वेष्ट इन्डिज महिला क्रिकेट टिमले उत्तरी सिड्नी ओभलमा भएको टी–२० अन्तर्राष्ट्रियमा २१३ रन बनाएको हो । घरेलु टिमबाट पाएको लक्ष्य पछ्याउने क्रममा वेष्टइण्डिजले खेल सकिन १ बल बाँकी छँदा ३ विकेट गुमाएर २१३ […]

‘वेष्ट इन्डिजविरुद्ध सुरुमै बलिङ गर्दा नर्भस भएँ’

२६ असार, काठमाडौं । जिम्बाव्वे भ्रमणका क्रममा टेलिभिजनमा मात्र देखेका खेलाडीसँग पहिलो पटक मैदानमै खेल्न पाउँदा नेपाली खेलाडी उत्साहित थिए । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट खेलमा नेपालले कूल ६ खेल खेल्दा ३ खेल टेष्ट मान्यताप्राप्त राष्ट्रसँग थियो । त्यसमा पनि नेपालले खेलेको सबैभन्दा ठूलो टिम थियो वेष्ट इन्डिज । त्यस खेलमा नेपालको लागि सम्झनलायक […]

अभियुक्तलाई हैसियत अनुसारको व्यवहार, रायमाझी र खाँणको हातमा खोई हत्कडी ?

काठमाडौं, ११ जेठ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप लाग्यो । जाहेरी दर्ता भएको समयमा उनी टी–२० खेल खेल्नका लागि केन्यामा थिए । उनी केन्याबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए । जाहेरी दर्ता भएपछि उनी केही समय सम्पर्कविहीन भए । सोही समयमा प्रहरीले इन्टरपोलमार्फत उनलाई पक्राउनका लागि […]

वेष्ट इन्डिजविरुद्ध एकदिवसीय श्रृंखला पाकिस्तानलाई

काठमाडौँ – वेष्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला घरेलु टोली पाकिस्तानले एक खेल अघिनै जितेको छ । शुक्रबार भएको खेलमा १२० रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अघिनै २–० ले जितेको हो । मुल्तानमा २७६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदा १५५ रनमा समेटियो । वेष्ट […]

आईसीसी महिला विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा

दक्षिण अफ्रिका आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  वेष्ट इन्डिज विरुद्धको खेल खराब मौसमको कारण स्थगित भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो । पानी परेका कारण ढिलो सुरु भएको खेललाई २६ ओभरमा छोट्याइएको खेलले ११ औ ओभरबाट निरन्तरता पाउन नसकेपछि खेल रद्द गर्नुपरेको थियो ।  यता सात खेलमा सात अंक रहेको वेष्ट इन्डिजको विश्वकपको यात्रा अब भारत र इंग्ल्याण्डको खेलको नतिजामा भरपर्ने छ । खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो । १० ओभ

वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले जित्यो

वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले जितेको छ । गएराति भएको दोस्रो खेल ४४ रनले जितेसँगै तीन खेलको श्रृङ्खला भारतले २–० ले जितेको हो । अहमदाबादमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ४६ ओभरमा एक सय ९३ रन बनाउँदा अलआउट भयो । उसका लागि सामर्ह ब्रुक्सले सर्वाधिक ४४ रन बनाए । भारतका प्रसिद्ध कृष्णले चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले सूर्यकुमार यादवको ६४ र केएल राहुलको ४९ रन मद्दतमा दुई सय ३७ रन बनाएको थियो । तीन खेलको एक दिवसीय र तीन खेलको टी-२० श्रृ...

वेष्ट इन्डिज र भारतको रोमाञ्चक खेल

८ कात्तिक, काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा भारत र वेष्ट इन्डिजबीचको खेल बराबरीमा सकिएको छ । बुधबार राति भएको खेलमा भारतले दिएको ३२२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३२१ रन नै …