काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझाव प्रस्तुत गरेको हो । चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्ने धारणा राख्दै आर्थिक स्थायित्व, […]
काठमाडौं– सिराहाको गोलबजार नगरपालिका-६ स्थित सडकमा ना.१ क ९२२८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री उदयपुर कटारी नगरपालिका-१ बस्ने ५० वर्षीय समजित राईको मंगलबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-७ हरियाली जंगलस्थित सडकमा लु.१ ख ९५८० नम्बरको ट्रकले […]
काठमाडौं । मुलुकको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक ‘जय नेपाल सिनेमा हल’ पुनः सञ्चालनमा आउने तयारी अघि बढेको छ । लामो समय बन्द रहेको उक्त हलले मंगलबार चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि अनुमतिपत्र प्राप्त …
१५ वैशाख, काठमाडौं । छैटौं एसियन बीच गेम्स २०२६ अन्तर्गत ‘बीच रेस्लिङ' मा प्रतिस्पर्धा गरेका नेपालका तीनै खेलाडी नकआउट चरणबाटै बाहिरिएका छन् ।
नेपालबाट प्रतिस्पर्धा गरेका महिलातर्फबाट सुशीला चन्द तथा पुरुषतर्फका त्रिलोकी प्रसाद यादव र सुरेश …